१८ मन्त्रालय प्रचण्डकै हातमा, पाँच नयाँ अनुहार
rajdhanidaily.com · Mon Dec 26 23:19:24 GMT 2022
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्सीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार नै पहिलो चरणमा मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीसहित आठ सदस्सीय बनाइएको हो । सरकारमा प्रचण्डलाई तत्काल सात मन्त्रीको साथ हुने छ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारमा तीन जना उपप्रधानमन्त्रीसहितका अन्य मन्त्रीलाई पनि राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)