विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा
nepallive.com · Fri Jun 26 11:11:10 GMT 2026
काठमाडौं– आईसिसी विश्व कप लिग २ अन्तर्गत नेदरल्याण्ड्समा हुने सिरिजको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी र अन्य खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)