प्रतिनिधिसभाः समयमै रासायनिक मल उपलब्ध गराउन माग
nepalnews.com · Fri Jun 12 08:06:04 GMT 2026

काठमाडौँ। सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भने, “कुनै पनि जिल्लामा डिएपी र यूरिया खाद्य पुगेको छैन, हामीले हरेक वर्ष कुरा उठाउँदै आएका छौँ, तर सरकारले सुनेको छैन, सरकारले कृषि माफियाको अन्त्य गर्नुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)