हातहतियारसहित भारतीय एसएसबी नेपाल प्रवेश
bishowkhabar.com · Fri Jun 12 08:08:16 GMT 2026

नवलपरासी– पश्चिमनवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन् ।
स्थानीयका अनुसार सुरक्षाकर्मी उखुबारी क्षेत्रमा पुगेपछि किसान तथा बासिन्दाले कारण सोध्दै विरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)