मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउड मेलोडी किङ अभिजीत भट्टाचार्य नेपालमा लाइभ कन्सर्ट गर्दै

arthadabali.com · Thu Jun 04 07:59:20 GMT 2026

काठमाडौँ / ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन् । "लाइभ कन्सर्ट इन नेपाल - अभिजीत भट्टाचार्य" आगामी २०२६ जुन २० गते, काठमाडौँको ठमेलस्थित क्लब नोभा (नेपालकै सबैभन्दा ठूलो क्लब) मा हुने भएको छ । साँझ ७:०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७:३० बजेबाट सुरु हुनेछ ।

उनको कालजयी गीतहरू : मै कोहि यैसा गीत गाउँ, तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)