पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिलाई ६ महिनाकाे कार्यप्रगति पेस गर्न जनमतको पत्र
Ujyaaloonline.com · Tue Jan 03 01:21:18 GMT 2023
काठमाण्डाै - जनमत पार्टीले पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ ।
पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)