अफ्रिका कप अफ नेसन्स : मोरक्कोको प्रभावशाली विजयी सुरुवात
ekantipur.com · Thu Jan 18 00:52:25 GMT 2024
काठमाडौँ — उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ । उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो ।
रोमेन सिसको गोलले अग्रता लिएको मोरक्कोका लागि एजेडिन आनाही र युसेफ एन नेसरीले एक/एक गोल थपे । खेलमा २० मिनेट बाँकी छँदा तान्जानियाले रातो कार्डमा नोभाटस मिरोशीलाई गुमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)