प्लेसिस चम्केपछि बेंगलोर विजयी
ekantipur.com · Wed Apr 20 00:40:50 GMT 2022
मुम्बई — कप्तान फाफ डे प्लेसिस ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा मंगलबार लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकी ब्याटरले ९६ रन बनाए र बेंगलोरले छ विकेटमा १ सय ८१ रन बनाएको थियो ।
तस्बिरः आईपीएल ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)