राजनीतिक प्रतिवेदन बिनै माओवादी बैठक
annapurnapost.com · Thu Aug 03 00:41:26 GMT 2023
काठमाडौं : साढे एक वर्षपछि सत्तासीन माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक बुधबारदेखि सुरु भयो। तर, बिना कुनै राजनीतिक र संगठानिक प्रतिवेदन।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोकाँचो राजनीतिक प्रतिवेदन पढेर सुनाए। तर, केन्द्रीय सदस्यहरूले मसिनो गरी प्रतिवेदन हेर्न र अध्ययन गर्न पनि पाएनन्। जबकि कम्युनिस्ट पार्टीहरूको परम्परा नै हुन्छ, बैठकमा नेतृत्वले व्यवस्थित रूपमा राजनीतिक र संगठानिक प्रतिवेदन प्रस्तुत गर्ने र लामो छलफल गर्ने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)