मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

BREAKING: प्रचण्ड-बाबुराम जोडिएको मुद्दा: बाल सैन्य भर्तीविरुद्ध दण्डनीय कानून बनाउन परमादेश

lokaantar.com

सर्वोच्च अदालतले १८ वर्षभन्दा मुनिका बालबालिकालाई सैनिकका रूपमा प्रयोग गर्न नदिनका लागि स्पस्ट कानून बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको इजलासले शुक्रबार सरकारका नाममा परमादेश जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय