बेरुजुको समस्या नीतिगत तथा व्यवहारिक रूपमा सम्बोधन गर्न जोड
canadanepal.com · Fri Jun 12 08:12:55 GMT 2026

काठमाडौँ- सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरतबहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फर्स्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
प्रतिनिधि सभा