जाजरकोट कांग्रेसको पूरै कार्यसमिति सर्वसम्मत, सभापतिमा वेदराज सिंह
nepalsamaya.com · Sun Nov 21 16:01:02 GMT 2021
सुर्खेत-
नेपाली कांग्रेसले जाजरकोटमा सर्वसम्मत नेतृत्व निर्वाचित गरेको छ। आइतबार स्थानीय कार्यदलले सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)