प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन
khabarhub.com · Thu Jun 04 08:04:24 GMT 2026

काठमाडौं – भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानीको बिहीबार बिहान मुम्बईमा निधन भएको छ। उनी केही महिनादेखि अस्वस्थ थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ