मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग बङ्गलादेश २-० ले पराजित

Ujyaaloonline.com · Fri Oct 08 01:01:37 GMT 2021

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ ।

मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक/एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)