मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सूर्यज्योतिले मनायो आफ्नो १६औँ वार्षिकोत्सव

baahrakhari.com · Tue Apr 23 17:31:54 UTC 2024

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा भएपछि देशैभरका शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएका थिए । मर्जरको छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई सबल कम्पनीको रूपमा प्रस्तुत गरेको बताइएको छ ।

यी दुई कम्पनी बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पुस ७ गते संयुक्त कारोबार सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)