मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफ्रीका कप अफ नेसन्सः इजिप्ट सेमिफाइनलमा

nepalipatra.com · Mon Jan 31 06:02:32 GMT 2022

काठमाडौं । इजिप्टले अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ ।

आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराति गर्दै इजिप्ट अन्तिम चारमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)