म्याग्दीको मंगलामा सडक कालोपत्रे गरिँदै
nepalsamaya.com · Thu Jul 06 23:06:00 GMT 2023
म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा सडक कालोपत्रे गरिँदै। मङ्गला गाउँपालिकाले सिम–कुहँ–टोड्के सडक आयोजना मार्फत कोत्रवाङमा ६६० मिटर कालोपत्र गर्न सुरु गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: Jul 07, 2023| 04:51. 00 शुक्रबार, असार २२, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)