कुलमान घिसिङकोदल दर्ता भोलि, पार्टीको नाम नेपाल जनसेवा !
barnanmedia.com · Sun Nov 09 22:18:39 GMT 2025

तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।
स्रोतका अनुसार भोलि सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । 'यद्यपि टुङ्गो लाग्न बाँकी छ, तर भोलि आयोगमा जाने तयारी चाहिँ भइसक्यो', मन्त्री घिसिङ निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)