मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु

ratopati.com · Fri Jul 03 17:59:37 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को महत्त्वपूर्ण खेलमा आज अस्ट्रेलिया र इजिप्टबिच डल्लास स्टेडियममा प्रतिस्पर्धा सुरु भएको छ।

प्रिक्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रिएका दुवै टोलीका लागि यो खेल ऐतिहासिक अर्थको रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)