मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदन गुरुङको नागरिकतामा प्रश्न उठाउनु जातीय विभेद र असंवैधानिक : इन्डिजेनस जेनजी कलेक्टिभले कडा आपत्ति

barnanmedia.com · Sun Nov 09 22:30:09 GMT 2025

‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङको नागरिकतामाथि नेकपा एमालेका नेता महेश बस्नेत र राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सार्वजनिक रूपमा प्रश्न उठाएकोमा इन्डिजेनस जेनजी कलेक्टिभले कडा आपत्ति जनाएको छ ।

कलेक्टिभले आज जारी गरेको प्रेस विज्ञप्तिमा यो कार्यलाई ‘जातीय घृणा फैलाउने, असंवैधानिक र नश्लवादी’ भन्दै यसले समावेशी लोकतान्त्रिक मूल्य र संविधानको अवहेलना गरेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)