प्रस्तावित प्रधानन्यायाधीश शर्माको प्रतिबद्धता : सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु
kathmandupati.com · Tue May 19 12:50:01 GMT 2026

काठमाण्डु – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा मंगलबार आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै न्यायिक काम कारबाहीलाई व्यवस्थित, पारदर्शी एवम् अनुमानयोग्य बनाई समग्र न्याय सम्पादनको प्रभावकारिता र सेवाग्राहीको न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)