उत्तर कोरियामा ड्रोन पठाएको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ३० वर्ष जेल सजाय
baahrakhari.com · Fri Jun 12 08:16:00 GMT 2026

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ ।
दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले युनलाई पदको दुरुपयोग तथा शत्रुलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)