मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै, यस्तो छ नेपाली टोलीको विगतको प्रदर्शन

nepalviews.com · Thu Feb 09 00:56:00 GMT 2023

काठमाडौं । साफ यू–२० महिला फुटबलको फाइनल आज बिहीबार हुदैँछ। बङ्गलादेशमा जारी प्रतियोगिताको उपाधि जित्न नेपाल र आयोजक राष्ट्र आमने सामने हुनेछन्। फाइनल खेल आज बेलुका पौने ६ बजे बंगलादेशको ढाकामा रहेको कमलापुर स्टेडियममा सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)