मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेपछि कांग्रेस पनि संसद पुनस्र्थापनाको पक्षमा, चुनावी माहोल बिग्रन लागेको हो ?

barnanmedia.com · Sun Nov 09 22:40:54 GMT 2025

जेनजी आन्दोलनपछि संसद विघटन गरेर चुनाव त घोषणा भएको छ । तर, २१ फागुनमा चुनाव हुन्छ,हुँदैन अलमल छ। अहिले चिया पसलदेखि चोकमा यही बहस हुन्छ–२१ फागुनमा चुनाव हुन्छ त ? यदी चुनाव भइहाल्यो भने एमाले आउछ ?

एमाले सचिवालयको २६ असोजको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पुनस्र्थापना हुनुपर्ने निर्णय गर्यो। अनि सरकार चुनाव गर्ने पक्षमा नरहेको निस्कर्ष पनि निकाल्यो। एमालेले त्यतिखेर हस्ताक्षर अभियान र पुनस्र्थापनाका सर्वाेच्च अदालत जाने निर्णय गरेको थियो। भलै एमाले संस्थागत रुपमा अदालत गएको छैन। तर, संसद विघटनविरुद्ध दर्जनौं रिट सर्वाेच्चमा विचाराधीन छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)