मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गोदावरी, विष्णुमती, मनोहरालगायत खाेलामा बाढी, सतर्कता अपनाउन आग्रह

Ujyaaloonline.com · Sat Aug 20 01:10:39 GMT 2022

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।

ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)