मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उच्च प्रदूषणका कारण ‘श्वासप्रश्वास’ मा नै असहज हुन थालेको दिल्लीबासीको गुनासो

barnanmedia.com · Sun Nov 09 22:48:37 GMT 2025

नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौँ प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् ।

पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदूषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)