एमालेको च्यासल बैठकलाई चुनौती, ‘हतोत्साहित’ कार्यकर्तालाई हौसला
nepalviews.com · Fri Jul 25 16:39:34 GMT 2025

काठमाडौं । साउन ६ गते च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहँदा विद्या भण्डारी निजी निवास भंगालमा सञ्चारकर्मीसँगको अनौपचारिक छलफलमा भनिरहेकी थिइन्— म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)