मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहलाई कारबाही नहुने

gorkhapatraonline.com · Tue May 09 05:33:47 GMT 2023

काठमाडौँ, वैशाख २६ गते ।

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ । यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमै अवरोध भइरहेको छ । पहिलो बैठकदेखि नै समय व्यवस्थापनमा समस्या खडा भइरहेको छ । सोमबार समय व्यवस्थापनको प्रश्न त संसदीय मर्यादा र सभामुखको विशेषाधिकारसँगै जोडिन पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)