वीर अस्पतालअगाडिका औषधि पसल हटाउन निर्देशन
gorkhapatraonline.com · Thu Sep 22 00:53:09 GMT 2022
काठमाडौँ, असोज ६ गते ।
वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन्। काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले भने महानगरपालिकाले भने जस्तो २४ घण्टाभित्र औषधि पसल (फार्मेसी) हटाउन नसकिने
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)