ब्लग : यो निर्वाचनलाई अयोग्य र भ्रष्टलाई फाल्ने अवसर बनाऔं
onlinekhabar.com · Thu May 12 16:57:39 GMT 2022
मौका फेरि फर्केर आउँदैन, आएछ भने पनि त्यही स्वरुपमा त्यस्तै गरी आउँदैन । मौकामा चौका हान्न नजान्नेले विपरीत परिणामको भागी बन्नै पर्ने हुन्छ । परिणाम हाम्रै क्रिया, प्रतिक्रियाको प्रतिफल हो ।
हामी अहिले स्थानीय तहको निर्वाचनको संघारमा उभिएका छौं । वाचनको अर्थात् भाषणको चरण सकिएको छ । यसक्रममा हामीले सबैखाले प्रचार, प्रसार र प्रदर्शनहरु रुचिपूर्वक हेर्न भ्यायौं । वास्तवमा ती सबै प्रदर्शनहरु प्रहसन जस्तै लाग्थे । थरिथरिका धनुषटंकार नमस्कारले सजिएका नेताहरुको प्रहसनले हाम्रा घर आँगनमा रोमाञ्चक र मतदातालाई मालिक महसुस गराउने वातावरण सिर्जना गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)