मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलामको सुर्योदयमा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै

setopati.com · Sat May 14 18:30:00 GMT 2022

इलामको सुर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस) ले अग्रता कायमै राखेको छ।

नेकपा एसका मेयर उम्मेदवार रनबहादुर राईले ७ सय २१ मत ल्याएका छन्। उनलाई पच्छ्याइरहेका एमालेका काजिमान कागतेले ६ सय ९ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)