लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि
hamrokhelkud.com · Sun Apr 14 17:24:04 UTC 2024
लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि
एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)