कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री
rajdhanidaily.com · Wed Mar 24 16:58:00 GMT 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)