विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल
kendrabindu.com · Tue May 19 12:56:13 GMT 2026

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल गरिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयलाई प्राप्त भएको ‘बजेट सिलिङ’ कै आधारमा तर्जुमा गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)