नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पाँडे भन्छन्- ऐन ठूलो कि नियमावली?
setopati.com · Tue May 19 12:52:50 GMT 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले स्मार्ट टेलिकम (स्मार्ट सेल) प्रकरणमा सरकारी कारबाहीको कानुनी आधारमाथि प्रश्न उठाएका छन्।
मंगलबार पत्रकारहरूसँगको भेटमा उनले 'ऐन ठूलो कि नियमावली' भन्दै बैंकहरूको धितो अधिकारलाई नियमावलीमार्फत कमजोर बनाइएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)