विपद् जोखिम न्यूनीकरणका लागि कर्णालीको नयाँ योजना स्वीकृत
himalpress.com · Fri Jun 12 08:25:16 GMT 2026

सुर्खेत- कर्णाली प्रदेशको प्रारम्भिक विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८३ को अनुमोदन गरिएको छ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण-३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)