अपराधिक लाभ लिन खोजेको आरोपमा धनुषामा २ प्रहरी पक्राउ
onlinekhabar.com · Sun Feb 25 16:23:33 GMT 2024
१३ फागुन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक लाभ लिन खोजेको खुलेको छ । प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले आपराधिक लाभ लिन खोजेको खुलेको हो ।
आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न भनी २ लाख लिएर फिर्ता नगरेको पाइएपछि मधेश प्रदेश प्रहरी कार्यालयमा जानकारी पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)