सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना
rajdhanidaily.com · Sun Jan 15 23:01:33 GMT 2023
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो । चालक कमल केसीले सो विमान उडाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)