कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताबाट ६० लाख संकलन
nepalkhabar.com · Sun Dec 12 23:13:05 GMT 2021
नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनमा उम्मेदवारी दर्ताबाट झन्डै ६० लाख रुपैयाँ संकलन भएको छ।
कांग्रेसका विभिन्न पदमा पुग्न उम्मेदवारी दर्ता गराउनेहरूबाट लिइएको शुल्कबाट ५९ लाख ९५ हजार रकम संकलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)