मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेरि सिटीविरुद्ध रियल

ekantipur.com · Sat Mar 16 01:05:58 GMT 2024

पेरिस — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडकै सामना गर्नेछ । शुक्रबार निकालिएको क्वाटरफाइनल ‘ड्र’ मा सिटीले कीर्तिमानी १४ पटकको विजेता रियलविरुद्ध खेल्ने भएको हो ।

आर्सनलले भने ह्यारी केनको बायर्न म्युनिखसँग खेल्नेछ । पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना तथा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमन्ड एक आपसमा भिड्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)