युक्रेन युद्ध: 'पुटिन लामो लडाइँको तयारीमा'- अमेरिकी गुप्तचर अधिकारीहरू
bbc.com · Wed May 11 00:48:08 GMT 2022
अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्।
उनीहरूका भनाइमा पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ द्वन्द्व अन्त्य नहुने सम्भावना रहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)