मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

rajdhanidaily.com · Mon Apr 10 00:41:50 GMT 2023

काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा राउतसँग गत ४ मंसिर सम्पन्न निर्वाचनमा पराजित यादव आफंै उम्मेदवार बनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)