मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पास्पोर्ट लिनेको भीड थेग्नै गाह्रो

ratopati.com

फाइल तस्विर

गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।' तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)