मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रधानमन्त्रीको शपथ आजै, सानो मन्त्री मण्डल पनि बिस्तार हुने

news24nepal.tv · Mon Dec 26 01:25:52 GMT 2022

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् ।

स्रोतका अनुसार राष्ट्रपतिले प्रचण्डलाई आज सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)