अमेरिकाले युक्रेनलाई चाँडै लामो दुरीमा हान्न सक्ने रकेट दिने सम्भावना
baahrakhari.com · Mon May 30 22:15:00 GMT 2022
वासिङटन । अमेरिकी सरकारले युक्रेनलाई छिट्टै लामो दुरीको बहु–रकेट प्रणाली (एमएलआरएस) पठाउने देखिएको छ । अमेरिकी एमएलआरएस रकेटले अग्रमोर्चाभन्दा टाढाको लक्ष भेद गर्न सक्छ ।
रुसले युक्रेनलाई यसरी ठूलाठूला हातहतियार उपलब्ध गराउनुलाई तनाव चर्काउने निहुँका रूपमा लिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)