लिभरपुल पछि आर्सनलको पनि हार, फाइदा म्यानचेस्टर सिटीलाई
setopati.com · Sun Apr 14 17:37:00 UTC 2024
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेका लिभरपुल र आर्सनललाई धक्का लागेको छ।
३२ औं चरणको खेलमा लिभरपुल र आर्सनलले हार बेहोर्दा उपाधि यात्रामा धक्का लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)