पर्यटकीय राजधानी घोषणा हुँदै पोखरा, समितिले बुझायो अध्ययन प्रतिवेदन
farakdhar.com · Thu Jan 11 17:11:57 GMT 2024
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अध्ययन प्रतिवेदन आज मुख्यमन्त्री पाण्डेलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)