पोखरा-२६ को नयाँ भवन बन्ने
hamrakura.com · Sun May 18 00:00:00 GMT 2025
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को नयाँ भवनको आइतबार शिलान्यास भएको छ । वडाको मद्दतको पाटनमा निर्माण हुने भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरे । अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने बताऐ ।
भवन सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर फरक डिजाईनमा निर्माण गर्न लागिएको बताउँदै अध्यक्ष थापाले एकद्वार प्रणालीबाट सेवा प्रवाह हुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)