मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई साइकल यात्रीकाे मृत्यु

onlinekhabar.com · Tue May 19 12:55:38 GMT 2026

५ जेठ, विराटनगर । विराटनगरमा ग्यास बुलेटकाे ठक्करबाट दुई जना साइकल यात्रीकाे मृत्यु भएको छ ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु भएको हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)