सेवाबाट जनताको विश्वास जित्न सामाजिक विकासमन्त्री राईकाे आग्रह
deshsanchar.com · Thu Apr 29 13:47:57 GMT 2021
विराटनगर – पुस ५ गते विराटनगरमा उद्घाटन गरिएको नागरिक कोभिड केयर सेन्टर पुनः सञ्चालनमा आउने भएको छ।
प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सेन्टरमा शुक्रबारदेखि संक्रमितको उपचार सुरु हुने बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)